गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा पहिलो व्यावसायिक उडान

भैरहवा । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा पहिलो अन्तराष्ट्रिय व्यावसायिक उडान भएको छ । कुवेतबाट आएको जजिराको जेजेड आर ५४५ एयरवस ए ३२०–२३३ विमानले साेमबार बिहान ७ बजे १७४ यात्रु लिएर उडान भरेको हो । विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । यसअघि बुधबार भारतको दिल्लीबाट अन्तराष्ट्रिय विमानको रुपमा भारतीय सेनाले उडान गरेको थियो । सो … Continue reading गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा पहिलो व्यावसायिक उडान